Home » सिंचाई व्यवस्थापन प्रवर्द्धन सहयोग कार्यक्रमका लागि आवेदन खुला। इच्छुक कृषक, समूह, सहकारी तथा कृषि उद्यमीहरूले आवश्यक कागजातसहित २०८२ फागुन ८ गतेभित्र निवेदन पेश गर्न सक्नुहुनेछ।
सिंचाई व्यवस्थापन प्रवर्द्धन सहयोग कार्यक्रमका लागि आवेदन खुला। इच्छुक कृषक, समूह, सहकारी तथा कृषि उद्यमीहरूले आवश्यक कागजातसहित २०८२ फागुन ८ गतेभित्र निवेदन पेश गर्न सक्नुहुनेछ।