संक्षिप्त परिचय

मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको दक्षिण पश्चिम कुनामा स्थित बलरा नगरपालिका पुर्णतः ग्रामीण क्षेत्र हो । लगभग ४८.५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका पश्चिममा प्रसिद् नदी बागमती र मनुसमारा तथा रौतहट जिलाको सिमानास‌ग जोडिएको छ भने पूर्वमा सर्लाही जिल्लाकै गोडैता नगरपालिका,उत्तरमा रामनगर गाँउपालिका र दक्षिणमा नेपाल भारतको अन्तराष्ट्रिय सिमाना रहेको छ । जिल्ला सदरमुकाम मलंगवाबाट लगभग २० कि.मि.